१००० लगानीबाट ५० हजार हुने धेरै राम्रो IPO आउँदै कहिले आउँदैछ त ?

Admin
0

विभिन्न कम्पनीका आ.इर्.पी.आ.हरु निष्काशन हुने क्रम जारी रहेको छ । पछिल्लो समय एकपछि अर्को गर्दै सेयर बजारमा आउनेको संख्या अत्याधिक बढे सँगै कतिपय प्राईभेट कम्पनीहरु पब्लिक कम्पनीमा परिणत भएर आईपीओ जारी गरिरहेका छन ।


यसैक्रममा एकदमै  वित्तीय अवस्था राम्रो भएको आईपीओ आउने भएको छ । सी.वा.ई.सी नेपाल लघुवित्त वित्तीय सं.स्था लिमिटेडले आईपीओ जारी गर्ने तयारी गरिरहेको हो ।


जुन राष्ट्रिय स्तरको नेपाल राष्ट्र बैँक बाट घ वर्गको ईजाजत पत्र प्राप्त लघुवित्त वित्तीय संस्था हो । जसको केन्द्रिय कार्यालय म्याग्दीको बेनीबजारमा रहेको छ । यो शालिग्राम लघुवित्त संस्था सँग मर्ज भएको लघुवीत्त संस्था हो ।


सी.वा.ई.सी. नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले ३ लाख ९५ हजार ३ सय ३५ कित्ताको साधारण सेयर जारी गर्न लागिएको हो । शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल रहने छ ।


सी.वा.ई.सी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको ईपीयस ९०.८८ रहेको छ । अर्थात यसले एक कित्ता सेयर बराबर ९० रुपैयाँ ८८ पैसा कमाउने गरिरहेको छ । यो लघुवित्तको बुक भ्यालु भने २२७ रुपैयाँ २९ पैँसा रहेको छ ।


यति सम्म बुक भ्यालु भएको सी.वा.इर्.सी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर १०० रुपैयाँमा सर्वसाधारणका लागि आईपीओको रुपमा जारी हुनेछ । जुन एकदमै राम्रो रहेको छ ।


यस संस्थाले अझै पनि आ.ई.पी.ओ जारी गर्ने मिति भने सार्वजनिक गरेको छैन । अघिल्लो महिला लघुवित्त र जीवनविकास लघुवित्त जस्तै यो धेरै माथी सम्म पुग्ने आ.ई.पी.ओ भएकाले भर्न कसैले पनि नछुटाउनु होला ।

 

Tags

Post a Comment

0Comments

Post a Comment (0)