बुद्धभूमी नेपालको आईपीओ पाएकाहरु एक दिनमै मालामाल हुने । कसरी मालामाल भए पुरा हेर्नुहोस् .....................

Admin
0

 


बुद्धभूमी नेपाल हाइडेपावरका प्राथमिक सेयरधनीहरुले पहिलो दिनमै २ हजार ५ सय २० रुपैयाँ कमाउने देखिएको छ । कम्पनीले दोश्रो बजारमा पहिलो कारोकारका लागि न्यूनतम ८४.०५ रुपैयाँ देखि अभिकतम २५२.१५ रुपैयाको रेञ्ज पाउने देखिन्छ ।


यदि अधिकतम रेञ्जमा कारोकार भयो भने लगानीकर्ताले पहिलो दिनमै २ हजार ५ सय २० रुपैयाँ कमाउने छन् । पहिलो कारोबारको लागि कम्पनीले किताबी मुल्य देखि बिताबी मूल्यको तीन गुणासम्म रेञ्ज पाउने गर्दछ । कम्पनीको आर्थिक वर्ष ०७६र ०७७ को वास्तविक नेटवर्थ ८४.०५ रुपैयाँ छ ।


नियमाअनुसार पहिलो कारोबार हुनुभन्दा अगाडि प्री ओपनिङ सेसनमा सो रेञ्जभित्र कारोबार हुनुपर्छ । त्यसपछि मात्र कम्पनीको नियमित समयमा सेयर बारोबार सूरु हुन्छ ।

कम्पनीको आईपीओ बाँडफाँटमा ७४ हजार ४ सय जनाले १०।१० कित्ताका दरले शेयर प्राप्त गरेका छन् । कम्पनीले असोज ११ गतेदेखि १४ गतेसम्म सर्वसाधारणको लागि ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता साधारण सेयर निष्काशन गरेको थियोे । 


यसमध्ये ४० हजार कित्ता सामुहिक लगानी कोषका लागि छुट्याइएको थियो । अर्को १६हजार कित्ता कर्मचारीलाई दिएको थियो । बबाँकी रहेको ७ लाख ४४ हजार कित्ता सर्वसाधारणले पाउका थिए ।

कम्पनीले विकास गरिरहेको आयोजनाो जडित क्षमता ४.९९ मेगावाट छन् । यसको प्रति मेगावात लगायत २३ करोड ८० लाख रुपैयाँ छ । तर अहिलेसम्म पनि सेयरधनीहरुको डिम्याटमा सेयर आउन सकेको छैन ।


दोश्रो बजारमा कारोकारका लागि कम्पनी,ले नेपाल स्टक एक्सचेन्जसँग सम्झौता गर्नुपर्छ । त्यसपछि मात्रै दोस्रो बजारमा कारोबार सुरु हुनेछ ।

थप जानकारीका लागि यहाँ क्लिक गर्नुहोस् ........

Tags

Post a Comment

0Comments

Post a Comment (0)