सिवाईसी नेपालको आईपीओ आउदै, कहिले आउछ त ?

Admin
0

 


पछिल्लो समय सेयर बजारमा आईपीओ आउने क्रम जाररी छ । यसैक्रममा सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाले करिब चार करोड रुपैयाँ बराबरको आईपीओ जारी गर्ने भएको छ ।


लघुवित्तले ३ करोड ९५ लाख ३३ हजार ६०० रुपैयाँ बराबरको ३ लाख ९५ हजार ३३६कित्ता शेयर निष्काशनको अनुमति माग्दै बोर्डमा आवेदन दिएको हो । 


लघुवित्तले आईपीओ निष्काशन गर्न अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । लघुवित्तले धितोपत्र शेयर बिक्री गर्न अनुमति माग्दै असोज ११ गते निवेदन दिएको हो ।


संस्थाको आईपीओ निष्कासन तथा विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । अब कम्पनीले नियामक निकाय धितोपत्र बोर्डबाट अनुमति दिएपछि मात्र कम्पनीले आईपीओ निष्कासन प्रक्रिया अघि बढाउनेछ ।


बागलङुको बागलङुबजारमा केन्द्रीय कार्यालय रहेको नेपाल राष्ट् बैंकबाट ईजाजतपत्र पप्त घ वर्गको राष्ट्यिस्तरको यस लघुतित्त संस्थाले हालै मात्र म्याग्दी जिल्लको बेनीमा केन्द्रीय कार्यालय राखी गण्डकी प्रदेशमा मात्र लघुवित्त कारोबार गरिरहेको शालीग्राम लघुवित्त वित्तिय संस्थालाई नेपाल राष्ट् बैंकको स्वीकृति लिई एक्जििसन ( प्राप्ती ) गरेका छ । नेप्से बजारमा लेखिउको छ ।

Tags

Post a Comment

0Comments

Post a Comment (0)