किन्ने हैन त अब आउदै छ साओमी १२ सिसिजको मिनी भर्सन पुरा जानकारी हेर्नुहोस् ...........।

Admin
0

 

साओमी (SAOMI 12 ) को फ्ल्यागशिप फोन साओम ि१२ सिरिजका स्मार्टफोन बारे विभिन्न हल्ला बजारमा आईरहेका छन् । यस अन्तर्गत साओमी १२ सिरिजको भ्यानिला १२,१२ प्रो र १२ अल्ट्रा फोन सार्वजनिक हुने अनुमान गरिएको छ ।


तर पछिललो चर्चालाई हेर्ने हो भने कम्पनीले साओमी १२ सिरिजमा मिनी भर्सनलाई व.पनि थप गर्न लागेको कुरा बाहिरिएको छ । बहुचचिृत विबो लिकरले साओमी १२ सिरिजका फोनमा स्क्रिन साइज सानो भउको फोन पनि उपलब्ध हुने तथ्य सार्वजनिक गरेको छ ।

हुन त धेरै प्रयोगकर्ताले स्मार्टफोनमा ठूलो स्क्नि नै रुचाउँछन् । यद्यपि अझै पनि केही प्रयोगकर्ता सानो स्क्रिन नै मन पराउँछन् । साओमकिो सानो स्क्नि भएको यो फ्ल्यागशिल फोनको स्क्रिन ६.३ ईन्चको हुने अनुमान गरिएको छ ।


यसलाई एल थ्री कोड नाम दिइएको छ । केहीले भने सनओमी १२ मिनी आईफोन मिनीबाट प्रभावित भएको तर्क पनि दिएका छन् । भनेर टेकपानामा उललेख गरिएको छ ।



Tags

Post a Comment

0Comments

Post a Comment (0)