तयार हुनुहुन्छ ? ६२ करोड ५० लाखको एकदम राम्रो आईपीओ आउन लाग्यो ।

Admin
0

 तयार हुनुहुन्छ ? ६२ करोड ५० लाखको एकदम राम्रो आईपीओ आउन लाग्यो ।


ग्रीन भेन्चर हाइडेपावर कम्पनीले आइपीओ निष्काशन गर्ते भउको छ । कम्पनीले ६२ करोड ५० लाख रुपैयाँ बराबरको ६२ लाख ५० हजार आईपीओ निष्काशन गर्ने भएको हो ।


आईपीओ निष्काशनका लागि कम्पनीले २०७८ फागुण २८ गते धितोपत्र बोर्डसँग अनुमति मागेको छ । कम्पनीको आइपीओ निष्कासन तथा प्रबन्धकमा लक्ष्मी क्यापीटल रहेको छ ।

आयोजनामा व्यावसायिक प्रतिष्ठान त्रिवेणी ग्रुप र विशाल ग्रुपको लगानी छ । आयोजनामा नबिल बैंकको अगुवाईमा ७ वटा बैंकहरुले ७ अर्ब ६२ करोड रुपैयाँ लगानी गरेका छन् । रामेछापको लिखुतामाकोसी गाउँपालिकास्थित खोलामा ५२.४ ममेगावाटको लिखु ४ जलमिद्युत आयोजना निर्माण गरिरहेको छ ।


अर्के एकदमै राम्रो कम्पनीको आईपीओ आउदै । पुरा हेर्नुहोस् ।..............


कमपनकिा प्रबन्धक बद्री रिजालका अनुसार हालसम्म आयोजनाको निर्माण कार्य ७५ प्रतिशत बढी सम्पन्न भईसकेको छ । आयोजनाको लागत १० अर्ब १६करोड रुपैयाँ छ । जसमध्ये ७५ प्रतिशत ऋण र २५ प्रतिशत प्रवद्धकहरु तथा सर्वसाधारणको लगानी रहनेछ । सेयरबजारले लेखेको छ ।





Tags

Post a Comment

0Comments

Post a Comment (0)