८ वटा जलविद्युत कम्पनीले गरे लाभांश घोषणा कुनको कति ? को को बने मालामाल ?

Admin
0

 


संचालनमा रहेकामध्ये आधा दर्जन जलविद्युत कम्पनीले आर्थिक वर्ष २०७७ र २०७८ लाभांश घोषणा गरेका छन् । हालसम्म विभिनन आठ वटा जलविद्युत कम्पनीले लाभांश घोषणा गरेका छन् ।


आठ कम्पनीमध्ये तीन कम्पनीले भने नगद लाभांश मात्र वितरण गर्ने भएका छन् । लाभांश घोषणा गरेका कम्पनीमध्ये सबैभन्दा बढी ङादी ग्रुप पावरको रहेको छ ।


कम्पनीले आ.व. २०७७ र ०७८ को मुनाफाबाट सेयरधनीहरुलाई २१ प्रतिशत लाभांश घोषणा गरेको छ । जसमध्ये २० प्रतिशत बोनस सेयर र १.०५ प्रतिशत नगद लाभांश रहेको छ ।


यस्तै, अपि पावर कम्पनीले ११.०५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । कम्पनीले लगानीकर्तालाई साढे १० प्रतिशत र नष्.गद लाभांश ०.०५ प्रतिशत दिने भएको हो । त्यसैगरि सानीमा मार्य हाइडेपावरले १० प्रतिशत बोनस र ०.५३ प्रतिशत नगद गरि कुल १०.५३ प्रतिशत लाभांश दिने भएको हो ।


यता, रुरु जलविद्युत परियोजनाको १० प्रतिशत बोनस र ०.५३ प्रतिशत नगद,सिनर्जी पावरले १० प्रतिशत बोनस र ०.५३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेका छन ।


रैराङ हाइडेपावर,रिदी हाइड्रोपावर र सुपरमाई हाईडेपावरले नगद लाभांश दिने भउका छन । जसमध्ये रैराङले १२.६प्रतिशत नगद लाभांश, रिदीको १२.६ प्रतिशत र सुपरमाई हाइड्रोपावरको ११.५ प्रतिशत रहेको छ । अर्थतन्त्रले लेखेको छ ।


कुनको कति ?



Tags

Post a Comment

0Comments

Post a Comment (0)